Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकको रिक्त दुई सञ्चालकमा आचार्य र ढुंगानाको नाम सिफारिस

राष्ट्र बैंकको रिक्त दुई सञ्चालकमा आचार्य र ढुंगानाको नाम सिफारिस

काठमाडौं, ८ वैशाख । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त दुई सञ्चालकका लागि दुई जनाको नाम सिफारिसका गरेको छ।

सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस गर्दै नियुक्तिका लागि सहमति दिन निर्वाचन आयोगमा पठाएको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नियुक्तिका लागि आयोगको सहमति अनिवार्य भएकाले त्यसका लागि पठाइएको बताइएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको नाम तय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x