Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा


काठमाडौं, ११ वैशाख । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस शेयर र ०।३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।


साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x