Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से ३४.९५ अंकले घट्दा २ अर्ब ४ करोड २२ लाख बढिको कारोबार

नेप्से ३४.९५ अंकले घट्दा २ अर्ब ४ करोड २२ लाख बढिको कारोबार


काठमाडौं, १२ वैशाख । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ अंकमा पुगेको छ ।


बिहिबार २३९ कम्पनीको ५० लाख ४७ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक ६.१९ अंकले घटेर ४५४.६९ अंकमा कायम रहेको छ । यो अघिल्लो दिनको तुलनामा १.३४ प्रतिशतले कम हो ।


१३ समुहका कम्पनीको उपसूचक मध्ये सबै भन्दा धेरै जीवन बीमा कम्पनी समूहको कारोबार १९९.३१ अंकले घटेर १२८३६.६२ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x