Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कूटर शून्य ब्याजदर किस्ताबन्दीमा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कूटर शून्य ब्याजदर किस्ताबन्दीमा पाउने

कागमाडौं, १३ वैशाख । माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथमिकता दिर्दै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको विद्युतीय स्कूटर शून्य ब्याजदरको किस्ताबन्दीमा पाउने व्यवस्था गरेको छ । बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधा मार्फत उक्त ब्रान्डको स्कूटर शून्य ब्याजदरको किस्ताबन्दीमा उपलब्ध गराउने भएको हो ।
सो सम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्धक निर्देशक हासिम अन्सारी र बैंकका प्रमुख व्यवसाय अधिकृत डल्लिराम गिरीले हस्ताक्षर गरेका छन् । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने एवं वतावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x