Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से २० अंकले ओरालो लाग्यो

नेप्से २० अंकले ओरालो लाग्यो


काठमाडौं, १५ वैशाख । यस साताको अन्तिम कारोबार दिन हिबिबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.१७ अंकमा पुगेको छ ।।


मंगलबार २२६ कम्पनीको ४५ लाख ७४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ४.३२ अंकले घटेर ४५०.२४ अंकमा कायम रहेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९५ प्रतिशतले कम हो ।


१३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ भने यस्तै यस दिन सबै भन्दा धेरै जीवन बीमा कम्पनी समूहको कारोबार १५५.२८ अंकले घटेर १२५९०.८२ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x