Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेमा सुधार

नेप्सेमा सुधार

काठमाडौं, २७ वैशाख । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर काराबार मापक नेप्से परिसुचक ४४.१६ अंकले वृद्धि भएको छ । यो अघिल्लो दिनको तुलनामा १.९५ प्रतिशत धेरै हो ।

कारोबार भएका सबै १३ कम्पनी समुहका उपसुचकमा सुधार आएकाले नेस्सेमा हरियो चिन्ह देखिएको हो ।

कूल २२६ कम्पनीको २६ हजार ५ सय ६५ कारोबारबाट १ अर्ब ६५ करोड ६८ लाख ७ हजार ४६९ रुपैयाँ बराबरका ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x