Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

एभरेष्ट बैंकको मोबाइल बैंकिङमा जोडियो नेपाल पे क्यूआर

एभरेष्ट बैंकको मोबाइल बैंकिङमा जोडियो नेपाल पे क्यूआर

काठमाडौं, २८ वैशाख । एभरेष्ट बैंकले मोबाइल बैंकिङमा नेपाल पे क्यूआर सेवा एकीकृत गरेको छ ।


नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० ले विकास गरेको नेपाल पे क्यूआर अब एभरेष्ट बैंकका ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् ।
यसले गर्दा बैंकका ग्राहकले अब विभिन्न भुक्तानीका लागि नेपाल पे क्यूआर प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले नेपाल पे क्यूआरलाई व्यवसाय प्राप्ति गर्न पनि पहल गरिसकेको जनाएको छ ।
बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व संकलन काउन्टर, १५० एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रियस्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवा दिँदै आएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x