Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बजेटद्धारा कृषिमा सुधार ल्याउन अर्थमन्त्रीलाई अपिल

बजेटद्धारा कृषिमा सुधार ल्याउन अर्थमन्त्रीलाई अपिल

काठमाडौं, २९ वैशाख । कृषिका कर्मचारीले नटेरेको गुनासो अर्थमन्त्री जर्नादन शर्माले गरेका बेला किसानले सुधारका लागि बजेट कृषि केन्द्रीत हुनुपर्ने माग राखेका छन् । किसानको एक समुहले अर्थमन्त्रालयमा अर्थमन्त्री शर्मालाई अपिल गर्दै कृषि ऋण, बिऊ सहज, सिंचाईमा केन्द्रीत बजेट बनाउन माग राखेका छन् ।

आफू पूर्व कृषि कर्मचारी भएरै कृषिका हालका कर्मचारीले टेरेनन् भन्नु उत्तरदायित्वबाट अर्थमन्त्री पन्छिन खोजेको आरोप समेत लगाएका छन् ।

अर्थमन्त्रालयमा कृषि केन्द्रीत बजेट माग गर्न गएका कैलालीका सुभाष चौधरी किसानले रुकुममै जेटीए जागिर खाँदाखाँदै भूमिगत भएका अर्थमन्त्री शर्माले उन्नत बीउ वितरण गर्दैमा धान तीन गुणाले बढी फल्ने भाषणमा होइन कृषिमा क्रान्ति ल्याउन बजेटले ध्यान दिनुपर्ने सुझाब समेत दिएको सुझाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x