Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सडक धेरै बनाएर समस्या भयो, अब विद्युतीय रेल चलाउनु पर्छः मन्त्री यादव

सडक धेरै बनाएर समस्या भयो, अब विद्युतीय रेल चलाउनु पर्छः मन्त्री यादव

काठमाडौं, ४ जेठ । भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले २ प्रतिशतमा रहेको विद्युतीय गाडी बढाउने गरी नीति बनाउन लागेको बताएकी छन ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले धेरै सडक बनाएर समस्या भएको भन्दै अब विद्युतीय रेल चलाउने नीति अगाडि बढाउने बताइन ।

अहिले नेपालमा २ प्रतिशत विद्युतीय सवारीसाधन रहेकोमा आगामी बजेटबाट थप विद्युतीय सवारी साधन बढाउने गरी कार्यक्रम समावेश हुने उनले बताएकी छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *