चन्द्रागिरि हिल्सले माग्यो कर्मचारी

काठमाडौं, ८ जेठ । चन्द्रागिरि हिल्सले ९ वटा क्षेत्रमा कर्मचारी माग गरेको छ ।
चन्द्रागिरि हिल्सले मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरसहित माग गरेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडले फुड एन्ड बेभरेज सर्भिस, फुड प्रोडक्सन, फ्रन्ट अफिस, गेष्ट रिलेसनकोलागि कर्मचारी माग गरेको छ ।
त्यसबाहेक ट्रेनिङ एन्ड डेभलपमेन्ट, फाइनान्स र एकाउन्टेन्ट, डिजिटल मार्केटिङरसेल्स एन्ड मार्केटिङ र कानुनी क्षेत्रको लागि कर्मचारी माग गरेको छ ।
चन्द्रागिरि हिल्सले १ हप्ताभित्र आवेदन दिन सूचना जारी गरेको छ ।