Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से १५.८२ अंकले घट्यो

नेप्से १५.८२ अंकले घट्यो

काठमाडौं, १३ जेठ । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ अंकमा पुगेको छ ।


शुक्रबार २२३ कम्पनीको ४१ लाख ४० हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब २९ करोड ९० लाख ५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक ३.४० अंकले घटेर ४३३.७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले बढी हो ।

यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ वटा समुहका कम्पनीको कारोबार घटेको छ । भने एउटा समुहका कम्पनीको कारोबार बढेको छ । आज होटल ताथ टुरिजम कम्पनी समुहको २.४ अंकले कारोबार बढेको हो । ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x