Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

करिब साढे १७ खर्बको बजेट बजेट आज सार्वजनिक गरिदै

करिब साढे १७ खर्बको बजेट बजेट आज सार्वजनिक गरिदै

काठमाडौं, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दैछ ।

संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्नुहुनेछ ।
करिब साढे १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।

बजेटले पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, उत्पादन वृद्धि र समष्टिगत आर्थिक स्थायित्व बजेटको प्राथमिकतामा रहेको बताइएको छ।
४ बजेबाट बजेट भाषण शुरु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *