Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

गरिमा बैंक द्वारा जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सूरक्षा बेल्ट हस्तान्तरण

गरिमा बैंक द्वारा जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सूरक्षा बेल्ट हस्तान्तरण

काठमाडौं, १७ जेठ । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेको छ ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *