Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से ४५.५९ अंकले घट्यो

नेप्से ४५.५९ अंकले घट्यो

काठमाडौं, २४ जेठ । यस साताको दोस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परीसूचक ४५.५९ अंकले घटेर २०२०.२३ अंकमा पुगेको छ ।


मंगलबार २३४ कम्पनीको ३७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ११.२४ अंकले घटेर ३८९.१२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.८१ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ, भने यस दिन र्निजिवन बीमा कम्पनी समूहको कारोबार १३९.७८ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x