Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ५ असार । यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।


शुक्रबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य प्रतितोला ३ सय र चाँदीको प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको हो ।


यस्तै शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पहिलो दिन आइतबार मूल्य घटेर सुन प्रतितोला ९७ हजार ५ सय र चाँदीको प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x