Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जनरल इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम

जनरल इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम

काठमाडौं, ७ असार । जनरल इन्स्योरेन्स कम्पनी लि ले व्यवसाय संचालन गरेको ४औं वर्षको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाइएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x