Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

मुक्तिनाथ विकास बैंकद्वारा ललितपुरको स्माइल मेकरस् डेन्टल होममा छुट

मुक्तिनाथ विकास बैंकद्वारा ललितपुरको स्माइल मेकरस् डेन्टल होममा छुट

काठमाडौं, ९ असार । मुक्तिनाथ विकास बैंकले ललितपुरको गोदावरी स्थित स्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ललितपुरमा रहेको इिस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *