Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल बिच नगद रहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं, ९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्इस्टिच्युट बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका छन ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधी उपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म सो हस्पिटल बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x