Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर

प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौं, १ भदौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । ३१ साउनमा प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ ।


यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रोमो कोड मा प्रभुक्यापटेन उल्लेख गर्नुपर्ने बताइएको छ ।

यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोडहाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x