Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक १६.१४ अंकले ओरालो

नेप्से परिसूचक १६.१४ अंकले ओरालो

काठमाडौं, १७ कात्तिक । यस साताको पाँचौं कारोबार दिन शेयर कारोबार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा भने गिरावट आएको छ । बिहीबार ८९ करोड ८९ लाख ७ हजार रुपैयाँको शेयर कारोबारमा २८ लाख ६७ हजार ५ सय ३९ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये ११ समूहका कम्पनीको कारोबार ओरालो लागेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x