Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

यस कारण आवश्यक छ नेपालले सीबीडीसी जारी गर्न (भिडियो सामग्री)

यस कारण आवश्यक छ नेपालले सीबीडीसी जारी गर्न (भिडियो सामग्री)

पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा बढेको क्रिप्टोकरेन्सीको प्रयोगले अर्थतन्त्रमा जोखिम बढ्न थालेपछि आफ्नै डिजिटल करेन्सी ल्याउन केन्द्रीय बैंकहरूलाई दबाब बढेको छ । नेपालको उत्तरी छिमेकी चीनले केही प्रान्तमा सीबीडीसी अर्थात् सेन्ट्रल बैंक डिजिटल करेन्सीलाई लागू गरिसकेको छ भने भारतले भर्खरै पाइलट प्रोजेक्टको रूपमा सीबीडीसी जारी गरेको छ । अधिकांश मुलुकमा सीबीडीसी जारी हुने क्रम बढेको अवस्थामा नेपाल पनि यसमा जानुको विकल्प नभएको बताइएको छ । यस्तोमा नेपालको पछिल्लो तयारी, सीबीडीसीमा जानुपर्ने आवश्यकता, यसका फाइदा लगायत विषयमा अर्थको अर्थले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपाल र डिजिटल करेन्सीका विज्ञ समेत मानिने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलसँगको कुराकानीमा आधारित रहेर रिपोर्ट तयार पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x