Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन्। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न लागेका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्दैछन्। लामिछानेले सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा आफ्नो दाबी उपप्रधान र गृहमन्त्रालयमा रहेको बताएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x