Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री

विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री

काठमाडौं ११ पुस । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री हुने भएका छन् ।

सोमबार दिउँसो संसद् भवनमा बसेको सात दलीय गठबन्धनको बैठकले पौडेललाई भौतिक योजना मन्त्रालय दिने निर्णय गरेको हो। पौडेल यसअघि पनि अर्थमन्त्री भइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x