Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अर्थसचिव तोयम रायले सम्हाले कार्यभार

अर्थसचिव तोयम रायले सम्हाले कार्यभार

काठमाडाैं, २२ पुस । नवनियुक्त अर्थसचिव तोयम रायमाझीले कार्यभार सम्हालेका छन् ।शुक्रबार दिउँसो मन्त्रालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्।

बिहिबार बसेकाे मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको थियाे । यसअघि राया उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका थिए ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x