Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सुनको मूल्य तोलाकै १ लाख ५००० रूपैयाँ नाघ्याे, चाँदीकाे कति ?

सुनको मूल्य तोलाकै १ लाख ५००० रूपैयाँ नाघ्याे, चाँदीकाे कति ?

काठमाडाैं, ६ माघ । साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरीएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  बिहिबार छापावाल सुन प्रतिताेला १ लाख ४ हजार ५०० रूपैयामा काराेबार भएकाे थियाे ।

यस्तै तेजाबी सुनआज प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *