Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

आइतबार ताेलमा ७०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

आइतबार ताेलमा ७०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं, ७ फागुन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको भाउ  तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएकाे हाे ।

शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुनकाे मूल्य १ लाख २ हजार ७०० रूपैयाँ निर्धारण गरीएकाे छ । गत शुक्रबार तेजावी सुन १ लाख २००० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको मुल्य पनि बढेकाे छ । चादी तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x