Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ ‘यूएन’का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा। महतको भेट भएको हो ।

भेटमा डा। महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x