Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँड

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाँडफाँड

काठमाडाैं, ३१ वैशाख । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रकृया पुरा भएको छ ।

निष्काशन कार्यमा सहयोग गर्ने लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरुलाई कम्पनीले धन्यवाद ज्ञापन गरेकाे छ । साथै निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटले जनाएकाे छ ।

योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x