Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

शोधनान्तर स्थितिमा एक वर्षमै २१४ प्रतिशतको सुधार

शोधनान्तर स्थितिमा एक वर्षमै २१४ प्रतिशतको सुधार

काठमाडौं, १ भदौ । पछिल्ला वर्षमा ऋणात्मक बन्न थालेको मुलुकको शोधनान्तर स्थितिमा गत आर्थिक वर्षमा उच्च सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९–८० को वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा शोधनान्तर स्थितिमा करीब २१४ प्रतिशतले सुधार आएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा २५५ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा २९० अर्ब ५२ करोडले बचतमा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१३.८१ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *