Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

घट्यो डलरको भाउ, यस्तो छ अरु विदेशी विनिमय दर

घट्यो डलरको भाउ, यस्तो छ अरु विदेशी विनिमय दर

काठमाडौं, ६ भदौ । आज (बुधवार)का लागि प्रमुख विदेशी विनियम अमेरिकी डलरको भाउ घटेको छ । यस दिन प्रति अमेरिकी डलरको विक्री मूल्य २८ पैसाले घटेर १३३ रुपैयाँ कायम भएको छ । यस्तै यसको खरीद मूल्य भने १३२ रुपैयाँ ४० पैसा रहेको छ । यस्तो छ आजका लागि अन्य विदेशी विनिमय दर ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x