Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

अमेरिकी डलरकाे भाउ बढ्दा युराे र पाउण्डकाे घट्याे, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमयदर

अमेरिकी डलरकाे भाउ बढ्दा युराे र पाउण्डकाे घट्याे, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमयदर

काठमाडाैं, २२ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.८४ रूपैयाँ र बिक्री दर १३३.४४ रूपैयाँ कायम भएकाे छ । हिजाे अमेरिकी डलर एकको खरिद दर १३२.७२ रुपैयाँ र बिक्री दर १३३.३२ रुपैयाँ रहेको थियाे ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२६ रूपैयाँ र बिक्री दर १४२.९१ रूपैयाँ रहेकाे छ । हिजाे युरोपियन युरो एकको खरिद दर १४२.५३ रुपैयाँ र बिक्री दर १४३.१७ रुपैयाँ रहेको थियाे ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.६१ रूपैयाँ र बिक्री दर १६६.३६ रुपैयाँ रहेको छ । हिजाे पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.५८ रुपैयाँ र बिक्री दर १६७.३३ रुपैयाँ रहेको थियाे ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x