Date

मङ्ल, माघ १, २०८१
Tue, January 14, 2025

दाेहाेराे अंकले घट्यो शेयर बजार, ९५ करोड ४७ लाखको कारोबार

दाेहाेराे अंकले घट्यो शेयर बजार, ९५ करोड ४७ लाखको कारोबार

काठमाडौं, ५ मंसिर । साताको तेस्राे कारोबार दिन मंगलबार शेयर बजार २३.८२ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ अंकमा समेटिएको छ ।

यस दिन २८५ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २०१ कम्पनीको शेयरमूल्य घटेको छ, ३१ वटाको बढेको छ भने बाँकी ५ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।मंगलबार ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४७ लाख ९५ हजार ८३ रुपैयाँकाे कारोबार भएको छ ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x