Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

घट्याे सुनको भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

घट्याे सुनको भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, ८ मंसिर । बिहिबार स्थिर रहेकाे सुनको मूल्य आजभने प्रतितोला २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला रू एक लाख १५ हजार ७५० निर्धारण गरिएकाे छ। अघिल्लाे दिन छापावाल सुन प्रतिताेला रू एक लाख १६ हजार ५ सय र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, अघिल्लाे दिन प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय ५० रुपैयाँमा निर्धारण गरिएकाे छ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x