Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैकको रेमिट्यान्स सेवा अब भारतको एक्सिस बैंकसँग पनि

सन्राइज बैकको रेमिट्यान्स सेवा अब भारतको एक्सिस बैंकसँग पनि

काठमाडौं,८ असार । सन्राइज बैंक लिमिटेडले भारतको एक्सिस बैंकसँग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतासँगै भारतमा बस्दै आएका नेपालीहरुले एक्सिस बैंकको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा पैसा पठाउन सक्नेछन् ।

एक्सिस बैंकको भारतमा ३३ सय भन्दा बढी शाखाको संजाल छ । ति मध्ये जुन कुनै शाखा कार्यालय मार्फत पनि पैसा पठाएमा सन्राइज बैंकको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टरबाट प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x