Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

विदेशी मुद्रा सञ्चितिमा वृद्धि, १०.३ महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्रा सञ्चितिमा वृद्धि, १०.३ महिनाको वस्तु आयात धान्ने

काठमाडाैं, २२ मंसिर । विदेशी विनिमय सञ्चिति बढ्दै गएकाे छ । २०८० असोज मसान्तमा १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा असोज मसान्तमा १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम भएकाे हाे ।

मौद्रिक नीतिको कार्यदिशा र विप्रेषण आप्रवाहमा आएको सुधारका कारण शोधनान्तर बचत कायमै रहेकोले विदेशी विनिमय सञ्चिति वृद्धि भैरहेको राष्ट्र बैंकले जनाएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *