Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रिलायन्स लाईफको पहिलो वार्षिक साधारण्ण सभा असार ३१ गते

रिलायन्स लाईफको पहिलो वार्षिक साधारण्ण सभा असार ३१ गते

काठमाडौं, १० असार । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले असार ३१ गते पहिलो बार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव लाने भएको छ ।

कम्पनीले ६३ करोड रुपैयाँ बराबरको प्राथमिक निष्कासनको प्रस्ताव साधारण सभाबाट पारित गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x