रिलायन्स लाईफको पहिलो वार्षिक साधारण्ण सभा असार ३१ गते

काठमाडौं, १० असार । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले असार ३१ गते पहिलो बार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव लाने भएको छ ।

कम्पनीले ६३ करोड रुपैयाँ बराबरको प्राथमिक निष्कासनको प्रस्ताव साधारण सभाबाट पारित गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *