Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पाँच महिनामा पूँजीगत खर्च करिव १२ प्रतिशत मात्र

पाँच महिनामा पूँजीगत खर्च करिव १२ प्रतिशत मात्र

काठमाडाैं, १ पुस । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्त बितिसक्दा सम्म सरकारकाे पूँजीगत खर्च न्युन देखिएकाे छ । मंसिर मसान्तसम्म पूँजीगत खर्च ३६ अर्ब ६ करोड ३ लाख रुपैयाँ भएको छ । जुन लक्ष्यकाे ११.९४ प्रतिशत मात्र हाे ।

यस आर्थिक वर्षमा सरकारले ३ खर्ब २० अर्ब ७ करोड ४४ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।

यद्यपी  गत वर्षको सोही अवधिको तुलनामा भने पूँजीगत खर्च करीब ३ प्रतिशतले बढेको हो ।  गत वर्षको मंसिर मसान्त सम्म ३४ अर्ब २१ कराेड ९८ लाख रुपैयाँ पूँजीगत खर्च भएको थियो ।

तर, यो वर्ष भने पूँजीगत खर्चमा केही सुधार देखिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x