Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी माग्यो, कुन पदमा कति ? (सुचीसहित)

नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी माग्यो, कुन पदमा कति ? (सुचीसहित)

काठमाडौं, ६ पौष । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ जना कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी बैंकले अनलाइन आवेदन आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले पुस २६ सम्म र दोब्बर दस्तुर तिरी माघ ४ गतेसम्म पनि आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार सहायक निर्देशक, सहायकसहितको विभिन्न क्षेत्रका पदहरुमा दरखास्त आह्वान भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x