Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

बैंकर्स संघकाे ३७औं साधारणसभामा ५ कार्यसमिति सदस्य चयन

बैंकर्स संघकाे ३७औं साधारणसभामा ५ कार्यसमिति सदस्य चयन

काठमाडौं, ७ पुस । नेपाल बैंकर संघको ३७औं साधारणसभाले कार्यसमितिमा पाँच सदश्य चयन गरेकाे छ ।

शनिबार सम्पन्न सभाले संघको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन गरेकाे हाे ।

संघको ३७औं साधारणसभा चितवनको सौराहामा सुरु भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *