Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१७ अङ्कले घटेकाे शेयर बजारमा ५ अर्ब २४ करोड रुपैयाँको कारोबार

१७ अङ्कले घटेकाे शेयर बजारमा ५ अर्ब २४ करोड रुपैयाँको कारोबार

काठमाडाैं, ११ पुस । आज बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्से दाेहाेराे अङ्कले घटेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ ।

आज एक करोड ४३ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएकाे छ।

आज काराेबार भएका म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x