Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडाैं, १७ पुस ।  सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x