नेपाल टेलिकममा लेखापरिक्षक नियुक्त
काठमाडौं, ३ माघ । नेपाल टेलिकमले लेखापरिक्षक नियुक्त गरेको छ । टेलिकमको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीले लेखापरीक्षणको कार्य गर्नको लागि चार्टड एकाउण्टेड नरेन्द्र कुमार भट्टराई र चार्टड एकाउण्टेड महेश कुमार गुराँगाईलाई नियुक्त गरेको छ ।