Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

शुक्रबार कति छ सुनको मूल्य ?

शुक्रबार कति छ सुनको मूल्य ?

काठमाडौं, ५ माघ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीवार प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x