Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

अब सवारी साधनको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने

अब सवारी साधनको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने

काठमाडौं, १६ माघ । बागमती प्रदेशभित्र दर्ता भएका सवारी साधनकाे राजश्व अब अनलाइन मार्फत तिर्न मिल्ने भएकाे छ । यातायात कार्यालय एकान्तकुनाले प्रदेशका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालकाे उपस्थितिमा अनलाइन राजस्व भुक्तानी प्रणाली शुरू गरेकाे हाे ।

याे सँगै धेरै भिड हुने कार्यालयमा राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । प्रमाणिकरणका लागि भने यातायात कार्यालयमै १ महिनाभित्र उपस्थित हुनुपर्ने छ ।

सेवाग्राहिले, इ-सेवा, खल्ति तथा कनेक्ट आइपिएस मार्फत राजस्व बुझाउन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x