Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल

काठमाडौं, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले बरालसहित तीन जनालाई नियु्क्तिका लागि सिफारिस गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x