Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नयाँ शाखा विस्तार

काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नयाँ शाखा विस्तार

काठमाडौं, २२ फागुन ।काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नयाँ शाखा विस्तार भएकाे छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले पानीपोखरा शाखा उद्घाटन गर्दै नयाँ शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा–सुविधा दिइने बताए।

हाल बैंकले २७० शाखा, ६३ एक्सटेन्सन काउन्टर, ११३ शाखारहित इकाइ र २६८ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *