Date

सोम, पुस २२, २०८१
Mon, January 6, 2025

३ कम्पनीको ५५ लाख ९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

३ कम्पनीको ५५ लाख ९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २४ फागुन । ३ कम्पनीको ५५ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सूचिकृत हुनेमा यूनाईटेड अजोड ईन्स्योरेन्स, हिमालयन एभरेष्ट र जीवन विकास लघुवित्त रहेका छन् । उक्त ३ वटा कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर बिहिबार नेप्सेमा सूचिकृत भएको हो ।

यूनाईटेड अजोडको १०.२६ प्रतिशतले हुने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८.६२ प्रतिशतले हुने १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने बोनस सेयर ६ लाख ५४ हजार ८४७ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x