सांग्रिला डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, बोनस र नगद लाभांश दिदै

काठमाडौं, १७ असार । सांग्रिला डेभलपमेन्ट बैंकको १३औ. वार्षिक साधारण सभा आज बस्दैछ ।
उक्त साधारण सभामा बैंकले शेयरधनीहरुलाई २.५० प्रतिशत बोनस शेयर दिने बताएको छ । यस्तै बैंकले ९.३० प्रतिशत नगद लाभांशको व्यवस्था समेत गरेको छ ।