Date

बिहि, बैशाख २७, २०८१
Thu, May 9, 2024

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सर्किट

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सर्किट

काठमाडौं, १२ चैत । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

चैत ६ गते कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा चैत १२ गतेसम्ममा लगातार सर्किट लागेको छ । यो अवधिमा चार दिन कारोबार भएको बजारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x