Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सेयर बजारको ओरालो यात्रा कायमै, २ अर्ब ४८ करोडको कारोबार

सेयर बजारको ओरालो यात्रा कायमै, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौं, १२ चैत । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट भएको छ । सोमबार सेयर बजार १७ दशमलव शून्य १ अंकले घटेर २ हजार ३१ दशमलव ५५ विन्दुमा बन्द भएको हो ।

सोमबार २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ । काराृेबारमा आएका कम्पनीहरुमध्ये ३८ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने २०३ को घटेको छ । बाँकी रहेका ३ को स्थिर छ ।

आज ३ कम्पनीको सेयरमूल्य सर्किछ लेभलमा बढेको छ भने सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x